खासा

वि. [अ. खास]

  1. राम्रो असल; उम्दा; जाती; बेस; विशेष किसिमको।
  2. ना. कोदारीनजिकैको तिब्बती बजार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)