खासीना. [नेवा.]तामा, पित्तल आदि धातुको पकाउने ठुलो भाँडो; ठो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)खासा खासी