खासी
वि. [अ. खास+ई]
- मन परेको; प्यारो; प्रिय; अन्तरङ्ग।
- पत्यारको; भरपर्दो; विश्वास गर्न सकिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ. खास+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)