खिइनु
अ.क्रि. [प्रा. खय< सं. क्षय+नु]
- घोटिएर वा दलिएर घट्न जानु; सानो हुँदै जानु; पातलिँदै जानु।
- खई जम्नु; खिया लाग्नु।
- सन्तान नसप्रनु।
- दुब्लाउनु; ख्याउटे बन्नु।
- मासिँदै जानु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)