खिउनी

ना.

  1. काँचो दुधमा वा पानीमा चामलको पिठो फेटेर झाँजरबाट चुहाई पकाइएको रोटी; झलैयाँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)