खिचडी

ना. [सं. कृसर]

  1. खिच्रो।
  2. एकै ठाउँमा विभिन्न वस्तुको सम्मिश्रण वा मिलावट।
  3. थरी-थरीका वस्तु एकै ठाउँमा मिलेको; छ्यासमिसे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)