खिचखिच

क्रि.वि. [खिच्+अ (द्वि.)]

  1. नचाहिँदो किसिमले कुरा काट्ने गरी; खिचोला झिक्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)