खिचुवा
वि. [खिच्+उवा]
- खिच्ने; तान्ने।
- खिचिएको; उतारिएको (अर्क आदि)।
- तानिएको; घिच्च्याइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [खिच्+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)