खिचोला

ना. [प्रा. खिच्च+ओला]

  1. झगडा गर्ने निहुँ; कचिङ्गल मचाउने कुरा।
  2. गडबड; गोलमाल; कचिङ्गल; झगडा; खिचलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)