खिच्चड

वि. [खिच्+अड]

  1. काम न काजको; खिचखिच गरिरहने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)