खिच्नु

स.क्रि.

  1. कुनै वस्तुलाई आफूतिर तान्नु; घिच्च्याउनु; खैँचनु।
  2. फैलिएका वस्तुहरू एकै ठाउँमा सँगेट्नु; समेट्नु; केन्द्रीभूत पार्नु।
  3. कम खर्च गर्नु; फर्माइस नगर्नु; किफायत गर्नु।
  4. सारांश झिक्नु; तेरिज निकाल्नु।
  5. क्यामराले फोटो लिनु; तस्बिर वा चित्र उतार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)