खित्का

ना. [सं. खित्तक]

  1. बेसरी हाँस्दाको आवाज; उन्मुक्त हाँसो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)