खित्त
क्रि.वि. [अ. मू. खित्+त]
- मधुर हाँसो फुट्ने गरी; उन्मुक्त हाँसो हाँस्ने गरी। सात. खितितिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. खित्+त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)