खित्रिक्क

ना. [अ. मू. खित्रिक्+क]

  1. कुनै कुरालाई बिस्तारै चलाउँदा आउने आवाज; कुनै सानो वस्तु खस्दा सुनिने शब्द।
  2. सानोतिनो कसुर; अलिकति दोष। (उदा.- काममा खित्रिक्क भयो कि हाकिमको गाली खानुपर्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)