खिपुवा

वि. [खिप्+उवा]

  1. खिपेर बनाइएको; खिपिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)