खिप्ती

ना. [खिप्+ती]

  1. कुनै काम मिहिनेतसँग गर्ने अटूट प्रक्रिया।
  2. शब्दहरूको निर्वचन; व्युत्पत्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)