खिमी

ना. [थ.]

  1. थकाली परिवारमा कुनै व्यक्तिको मृत्यु हुँदा माउथलोमा दश-बाह्र फुट चाक्लो र चार फुटजति अग्लो पारी मानेका आकारमा ढुङ्गाले बनाइने र त्यसै खाडलमा अस्थि राखिने मठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)