खियाइनुक.क्रि.खिइने पारिनु।डुङ्गा, नाउ आदि खियाउने काम गरिनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)खियाइ खियाउनु