खियाउनु

स.क्रि. [सं. क्षेप+याउ+नु]

  1. डुङ्गा चलाउनु; बहना चलाउनु।
  2. पौडनु; पौडी खेल्नु।
  3. बाटो हिँड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)