खिरखिरे

ना.

  1. घट्टमा अन्न झर्ने डुँड थर्काउनका निम्ति सोलीका पिँधमा झुन्ड्याइने वस्तु; पुतली।
  2. इनारबाट पानी झिक्न सजिलो र डोरो नखिइने पार्न इनारमाथि जडिएको पाङ्ग्रो; घिर्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)