खिरिलो

वि. [सं. क्षीण+इलो]

  1. मसिनो र खँदिलो; कसिएर बाटिएको (डोरी)।
  2. सानो भईकन दह्रो; दर्बिलो; पुष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)