खिर्नी
ना. [सं. क्षीरिणी]
- टुप्पा थोरै फाटेका पात हुने, सेता फूल फुल्ने एक वृक्ष वा जुरेकाफलका जस्ता दाना हुने त्यसैको फल; राजादनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. क्षीरिणी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)