खिरौँलो
ना. [खिर्रो+औँलो]
- लामा पात, साना राता फूल, लाम्चा, चिप्ला साना फल र कालो गुदी तथा कन्द हुने र आयुर्वेदका अनुसार रुचिकारक र धातु बग्ने रोगलाई नाश गर्ने गुण भएको एक बुटी; कालो र सेतो दुई भेद हुने त्यसैको कन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)