खिर्‍याउनु

अ.क्रि. [खिहिरि+याउ+नु]

  1. नमिठो स्वाद आउनु; खिहिर्‍याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)