खिर्रो
ना. [सं. क्षीर]
- लाम्चा, मसिना पात हुने र चोप निस्कने विषालु किसिमको एक रुख वा ससाना गेडा हुने त्यसैको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. क्षीर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)