खिलुवा

ना. [खिल्+उवा]

  1. काँडादार ससाना पात र सेता साना फूल हुने एक बोट वा त्यसैको राता गोल दाना हुने फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)