खिल्लत

ना. [अ. खिलअत]

  1. उल्लेखनीय काम गरेबापत राजामहाराजाबाट पुरस्कारका रूपमा दिइने वस्त्र, आभूषण आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)