खिल पल्टनु

टु.

  1. काँडा आदि बिझेर ननिस्कनु; घाउ, खटिरा पाकेर भित्र पिप जमेको ठाउँमा मासुको डल्लो बन्नु; खिल बन्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)