खिस्रिक्क
क्रि.वि. [अ. मू. खिस्रिक्+क]
- नसोचे जस्तै; नभए जस्तै गरी (निराश हुने किसिम); दिक्क।
- हिस्सिने गरी; अलपत्रिएर (धोखा पाउने चाल); ङिच्च।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. खिस्रिक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)