खिस्स
क्रि.वि. [अ. मू. खिस्+स]
- बिस्तारै मुस्कुराउने किसिमले; मुसुक्क।
- हलुका किसिमले; बाहिरी रूपले मात्र (हाँस्न खोज्ने किसिम)।
- निराश भएर; आसै नरही (जिल्लिने चाल); जिल्ल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. खिस्+स]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)