खिहिर्‍याइनु

अ.क्रि.

  1. खिहिरो वा खिहिरिँदो स्वादको होइनु; खिहिर्‍याउने होइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)