खिहिर्याउनु
अ.क्रि. [खिहिरो+याउ+नु]
- चिल्लो पदार्थ सडेर वा कुहिएर नमिठो स्वाद आउनु; खिहिर्याउने स्वादको हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [खिहिरो+याउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)