खुँखार

वि. [फा. खूँख्वार]

  1. ठुलो दुस्साहसका साथ नराम्रो काममा लाग्ने; डरलाग्दो।
  2. हत्यारो; नृशंस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)