खुँगा

ना.

  1. मुखपट्टि फुकेको, तलतिर साँघुरो भएको र भित्रपट्टि काँडा वा चोसा फर्काइएको चोयाको माछा मार्ने साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)