खुँज
ना. [सं. कुञ्ज]
- लहरा र रुख-पातले झ्याम्म परेको ठाउँ; लताकुञ्ज।
- अप्ठेरो ठाउँ; घाँच।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. कुञ्ज]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)