खुँजेली

वि.

  1. खुँजमा बस्ने मान्छे।
  2. अशिक्षित; रहनसहन राम्रो नभएको; असभ्य।
  3. नेपाली जातिको एक थर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)