खुँडा

ना. [सं. खड्ग]

  1. टुप्पो चेप्टो र थोरै घुमाउरो भएको अर्धचन्द्राकार ठुलो खड्ग; विशेषतः दसैँघरमा मार हान्दा प्रयोग हुने एक किसिमको घातक हतियार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)