खुँड्नु

स.क्रि. [प्रा. खुण्ण+नु]

  1. पुवा, तरकारी आदि डाडुले थिचेर टुक्र्याउनु; थिच्नु; धुल्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)