खुँडाउनु

प्रे.क्रि.

  1. दाल, तरकारी आदि डाडुले थिचेर टुक्र्याउन लाउनु; खुँड्न लाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)