खुँडिनु

अ.क्रि.

  1. खुँड्ने काम गरिनु; धुल्याइनु।
  2. धुलो हुनु; मसिनिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)