खुँडे
वि. [खुँडो+ए]
- ओठको बिच भाग काटिएको वा चिरिएको।
- मोहडा भाँचिएको वा काटिएको; खुँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [खुँडो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)