खुइलिनु
अ.क्रि. [खुइलो+इ+नु]
- रोगविशेषले वा तातो पानी पर्नाले रौँ झर्नु; खल्वाट हुनु।
- कुनै कारणवश रङ उड्नु; रङ फीका पर्नु।
- लडेर वा पोलेर छाला जानु; छाला ताछिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [खुइलो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)