खुइले

वि. [खुइलो+ए]

  1. कपालका रौँ खुइलिएको; खुइरे।
  2. रुखबिरुवा केही नभएको; नाङ्गो (पाटो, डाँडो आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)