खुकुन्डो

ना.

  1. तलमाथि डोरी र बिचमा काठ हाली बनाइएको, गाईबस्तु बाँध्ने दाम्लो।
  2. गाईबस्तु नभागून् भनी गलामा झुन्ड्याइने किलो; घाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)