खुकुरी

ना.

  1. केही घुमेको र बिचमा थोरै नुहेको सिरुपाते, तरबारे, भुँडे आदि भेद हुने एक प्रसिद्ध नेपाली हतियार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)