खुच्चिङ
वि. बो.
- गर्न नहुने वा नगर्नुपर्ने काम गर्दा दुःख पाउनेलाई इख्याएर भनिने शब्द; खाइस् त! (उदा.- खुच्चिङ, भनेको नमानेर कुदेको होइन? लडियो नि!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. बो.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)