खुङ्खार

वि. [फा. खूँख्वार]

  1. डरलाग्दो; भयानक; नृशंस; खुँखार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)