खुटुवा

वि.

  1. [खुट्+उवा) खुटेर बलियोसँग सिइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)