खुट्किलो

ना. [खुट+किलो]

  1. फल्याक आदि हालेर वा खण्ड- खण्ड पारी माटो ताछेर बनाइएको सिँढी; भर्‍याङको तह; खुड्किलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)