खुट्टे किलो
ना.
- चढ्नका निम्ति रुखमा काटेको डोब।
- भिर-पहरामा उक्लँदा टेक्न र समाउन गाडिएको किलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)